विवाह नहुँदासम्म टिका लगाइन
२०३१ सालमा लाटीकोइलीको मनिकापुरमा जन्मिएकी नेत्रा रेग्मी हाल बालमन्दिरकी शिक्षिका तथा वातावरण समाज सुधारकी अध्यक्ष हुन् । प्रस्तुत छ शिक्षण पेसासंगै सामाजिक कार्यमा तल्लिन रेग्मीसँग… विस्तृत समाचार
राजनीतिक दबावले स्वतन्त्र रुपमा काम गर्न सकिएन
आजभोली केमा व्यस्त हुनुहुन्छ ? –आजभोली त धेरैजसो अफिसकै काममा व्यस्त छु । अफिस बाहेकको समयमा के गर्नु हुन्छ नी ? –अफिसबाट फुर्सद हु“दा घरपरिवार… विस्तृत समाचार
एकीकृत सम्पत्ति कर असुली सन्तोषजनक
सुर्खेत, २ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा अन्यको तुलनामा एकीकृत कर तिर्नेको संख्या सन्तोषजनक रहेको पाइएको छ । वीरेन्द्रनगर… विस्तृत समाचार
स्व. पत्रकार थापाकी पत्नीलाई सहयोग
सुर्खेत,२ असार । दैलेखका स्व. पत्रकार डेकेन्द्रराज थापाकी पत्नी लक्ष्मी थापालाई एक समाजसेवीले १५ हजार सहयोग गरेका छन्… विस्तृत समाचार
यी हुन् दुर्घटना हुने ठाउ“
सुर्खेत,२ असार । ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले बढी दुर्घटना भएका र जोखिमपूर्ण ठाउ“ पहिचान गरेको छ । त्यस्ता… विस्तृत समाचार
यी हुन् दुर्घटना हुने ठाउ“
सुर्खेत,२ असार । ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले बढी दुर्घटना भएका र जोखिमपूर्ण ठाउ“ पहिचान गरेको छ । त्यस्ता… विस्तृत समाचार
परीक्षा नसरे सहभागी नहुने विद्यार्थीको चेतावनी
सर्खेत, २ असार । मध्यपश्चिम विश्वविद्यालयमा लागेको ताला नखुल्दै विद्यार्थीहरुले परीक्षा सार्न माग गरेका छन् । मानविकी तथा… विस्तृत समाचार
सुर्खेतमा मोटरसाइकलको माग बढ्यो
सुर्खेत,२ असार । सुर्खेतमा मोटरसाइकल चलाउनेको संख्या बढेको छ । विगतमा हुनेखानेको मात्रै प्रयोगको साधन बनेको मोटरसाइकल अहिले… विस्तृत समाचार